🎄 Holiday Season Special
बैतडीका डाँडापाखामा हिउँ, किसान खुसी (तस्वीरहरू)
असोज महिनादेखि वर्षा नभएपछि खडेरी परेका बेला शुक्रबार भएको हिमपात र वर्षाले किसानहरुमा भने खुसीयाली छाएको छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.