🎄 Holiday Season Special
बीमा बोर्डमा विस्फोट : स्वास्थ्य मन्त्रीसँगको टकरावले डा. काफ्लेले पठाएका थिए राजीनामा
डा. काफ्लेले नियुक्त भएको १० महिनामै बीमा बोर्डको निर्देशकबाट राजीनामा दिए । उनको राजीनामाले राजनीतिक र प्रशासनिक तहमा तरंग पैदा भयो । मन्त्री र निर्देशकबीचको असमझदारी, स्रोत व्यवस्थापनमा समस्या र बोर्ड–मन्त्रालयको टकराव डा. काफ्लेले राजीनामा दिएको देखिन्छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.