🎄 Holiday Season Special
बादलको अभिव्यक्तिप्रति गोकुलको टिप्पणी– समानुपातिक फिर्ता लिएर चुनाव लडे भो
बादलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले र कांग्रेस मिलेर लड्नुपर्ने धारणा व्यक्त गरेको भोलिपल्ट बास्कोटाले समानुपातिक छाडेर प्रत्यक्ष लड्न सुझाव दिएका हुन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.