🎄 Holiday Season Special
बन्द भयो रवि लामिछानेले भरतपुरमा सञ्चालन गरेको ‘ब्लू बस’
१९ पुस, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति तथा चितवन क्षेत्र नं. २ का निलम्बित पूर्व सांसद रवि लामिछानले निकै तामझामका साथ चितवन २ मा सञ्चालन गरेको ‘ब्लू बस’ बन्द भएको छ । लामिछानेले २०८० साउनबाट महिलालाई लक्षित गरी कालिका नगरपालिका हुँदै भरतपुर तथा नारायणगढ क्षेत्रमा चलाएको ‘ब्लू बस’ बन्द डेढ महिना अगाडिदेखि बन्द…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.