बन्द निस्तेज पार्न सर्कुलर जारी, यस्तो छ गृहमन्त्रालयको आन्तरिक सर्कुलर

 

 

काठमाडौं ३ फाल्गुन । गृहमन्त्रालयले विप्लव नेतृत्वको नेकपा लगायतका दलले एमसीसी विरुद्ध आह्वान गरेको ‘नेपाल बन्द’ निस्तेज पार्न सर्कुलर जारी गरेको छ।

गृहले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई गोप्य सर्कुलर जारी गर्दै सम्पूर्ण सुरक्षा शक्ति परिचालन गरेर सो कार्यक्रमलाई असफल पार्न निर्देशन दिएको छ।

यस्तो छ गृहको आन्तरिक सर्कुलर

विप्लव नेतृत्वको नेकपा, मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले भोलिका लागि नेपाल बन्दको आह्वान गरेका हुन।

 

  • Related Posts

    गोकर्णमा अन्तर्राष्ट्रिय कला शिविर: सिर्जनशीलता र सहकार्यको विशेष मञ्च

    २ कार्तिक, काठमाडौं । गोकर्णमा Presentation of Creative Intelligence नामक १० दिने अन्तर्राष्ट्रिय कला क्याम्प आजबाट सुरु भएको छ। २०० जना सहभागी प्रतिनिधिहरू मध्ये १५० विदेशी र ५० नेपाली विद्यार्थी…

    Read more

    पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    २ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृह मन्त्रीसमेत रहेका रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको…

    Read more

    You Missed

    गोकर्णमा अन्तर्राष्ट्रिय कला शिविर: सिर्जनशीलता र सहकार्यको विशेष मञ्च

    • By
    • October 18, 2024
    • 9 views

    पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    • By
    • October 18, 2024
    • 9 views

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    • By
    • October 18, 2024
    • 13 views

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 15 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 13 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 13 views