🎄 Holiday Season Special
बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा बन्नेछन् प्रधानमन्त्री
२९९ सिटमध्ये २०६ सिटको नतिजा आउँदा बीएनपीले १६५ सिट जितेको ढाका ट्रिब्युनले जनाएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनाले भने यस चुनावलाई ‘फर्जी र असंवैधानिक’ भनेकी छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.