🎄 Holiday Season Special
बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री हसिनालाई दियो २१ वर्ष जेल सजायको आदेश
११ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला सुनाइएको केही दिन नबित्दै अर्को अदालतले २१ वर्षको जेल सजाय तोकेको छ । सत्ताको दुरुपयोग, जग्गा घोटाला लगायतका मुद्दामा हसिनालाई अदालतले दोषी ठहर गर्दै २१ वर्ष जेल सजाय सुनाएको हो । ढाका अदालतले हसिनाकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई समेत पाँच/पाँच वर्षको जेल…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.