🎄 Holiday Season Special
फागुन २१ को चुनाव, कसका कारण बढ्दैछ संशय ?
दलदेखि जेनजी समूहसम्म सबैले आ-आफ्नो स्वार्थको रोटी सेक्ने प्रयास गरिरहेका छन् । कसैले वर्तमान सरकार विस्थापित गरी अर्को सत्ता समीकरणको कल्पना गरिरहेका छन् । यस्तो खेलले नेपालको संक्रमण समाप्त गर्छ कि झन् अनन्त बनाउँछ ?
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.