🎄 Holiday Season Special
प्रिमियर लिग : ब्राइटनलाई हराउँदै आर्सनल शीर्षस्थानमा फर्कियो
१३ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले ब्राइटनलाई २-१ गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्राइटनका डियगो गोमेजले गरेको गोल सान्त्वना बन्यो । खेलको १४औं मिनेटमा ओडेगार्डले गोल गर्दै…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.