🎄 Holiday Season Special
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे रसुवागढी जलविद्युतको स्थलगत निरीक्षण
१३ पुस, रसुवा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लेहेन्दे खोला (भोटेकोशी) को बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजनाको पछिल्लो प्रगतिबारे स्थलगत निरीक्षण गरेका छन् । शाक्यले १११ मेगावाटको आयोजनाको स्थलगत निरीक्षणसँगै त्यहाँको प्राविधिक पक्षबारे पनि जानकारी लिएका थिए । चिलिमे जलविद्युत आयोजनाका सीईओ बाबुराज महर्जन, उत्पादन विकास तथा सहायता विभागका निर्देशक राजा भाइ…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.