🎄 Holiday Season Special
प्रसाईंसहित ४ बन्दीबारे सर्वोच्चले जारी गर्यो कारण देखाउ आदेश
१९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले एकै दिन चारवटा बन्दीहरूबारे कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले चार जना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै थुनामा राख्नुको कारण माग गरेको हो । दुर्गा प्रसाईंलाई गैरकानूनी थुनामा राखेको भन्दै अधिवक्ता सुरेश बोहरा सर्वोच्च अदालत गएका थिए । ईश्वर दाहाललाई गैरकानूनी थुनामा राखिएको भन्दै…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.