![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
प्रधानमन्त्रीले बोलाउनु भयो मन्त्रिपरिषद् बैठक
१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बिहान ११ बजे बस्ने गरि ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।