
प्रतिनिधिसभा बैठक बस्दै
२२ फागुन, काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछन्। प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठक आज ९बिहीबार० दिउँसो १ बजे बस्ने छ ।