🎄 Holiday Season Special
प्रतिज्ञापत्रबारे कांग्रेस सभापति थापा खुला प्रश्नोत्तर कार्यक्रम गर्दै
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज (बिहीबार) खुला प्रश्नोत्तर कार्यक्रम राखेको छ । धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले काठमाडौंको राष्ट्रिय सभागृहमा खुला प्रश्नोत्तर गर्ने भएका हुन् । दिउँसो १ बजेबाट सुरू हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.