🎄 Holiday Season Special
पितृका नाममा पशुपति क्षेत्रमा छरियो शतबीज (तस्वीरहरु)
३ मंसिर, काठमाडौं । बालाचतुर्दशी मेलामा सहभागीहरुले आज बिहान पशुपति मन्दिर क्षेत्रमा शतबीज छरेका छन् । अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले आज बिहानै पितृको सदगतीको कामना गर्दै शतबीज छरेका हुन् । त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बस्ने र भोलिपल्ट चतुर्दशीको दिन बिहानै धान, जौ, तिल, गहुँ, चना, मकै,…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.