🎄 Holiday Season Special
पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर गैरेलाई टिकट
काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर गैरेलाई टिक दिएको छ ।
यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ छाडेर पाल्पा–२ गएका थिए । तर पछि रुपन्देही–२ नै फर्किएपछि त्यहाँ रामबहादुर राउतलाई टिकट दिइएको थियो ।
तर पछिल्लो समय राउतलाई पनि पछि हट्न लगाएर गैरेलाई नै उम्मेदवार कायम गरिएको हो । गैरे २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
