🎄 Holiday Season Special
पानीको रङ : जीवन र समाजको यथार्थ
पहाडमा पहिरो जाँदा वन उजाड हुन्छ, तर जब आस्था, विश्वास र नेतृत्व जस्ता मूल्यहरूमा पहिरो जान्छ, तब समाजकै अस्तित्व हल्लिन थाल्छ। कविले पहिरोलाई व्यक्तिगत जीवनदेखि सामाजिक संरचनासम्म विनाश ल्याउने शक्तिका रूपमा चित्रण गर्दै समयमै सचेत हुन आग्रह गरेका छन्।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.