🎄 Holiday Season Special
पत्रकारिता छोडेर राजनीतिक यात्रा
दलगत सिन्डिकेट, बिचौलिया प्रवृत्ति र प्रशासनिक ढिलासुस्तीले जनतालाई राज्यबाट टाढा बनाएको छ । लोकतन्त्र चुनावको दिनमा मात्र सम्झिने अभ्यासले नागरिक र प्रतिनिधि बीचको सम्बन्ध टुटेको छ । म यसलाई पुन:स्थापित गर्न चाहन्छु ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.