🎄 Holiday Season Special
नेपाल फुटबल क्लब संघले एन्फालाई बुझायो ७ बुँदे मागसहित ध्यानाकर्षण पत्र
२६ फागुन, काठमाडौं । नेपाल फुटबल क्लब संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ। सहिद स्मारक लिग खेल्ने क्लबहरूले एन्फाको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फुटबल प्रशासन सुधारको माग गरेका हुन्। क्लबहरूले फुटबललाई व्यवस्थित र व्यावसायिक बनाउन क्लबहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अहिलेको एन्फा नेतृत्व अदूरदर्शी र गैरजिम्मेवार…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.