🎄 Holiday Season Special
नेटफ्ल्क्सिले हटायो चिनियाँ सिरिज ‘साइन अन मी’, भएको के हो ?
दक्षिण चीन सागरमा विवादित क्षेत्रीय दाबी भएको नक्सा प्रस्तुत गर्ने एपिसोडमा हनोईले आपत्ति जनाएपछि नेटफ्लिक्सले आफ्नो भियतनाम प्लेटफर्मबाट चिनियाँ सिरिज हटाएको छ । २७ एपिसोडको रोमान्स ड्रामा ‘साइन अन मी’ मा कथित ‘नाइन-ड्यास लाइन’ का फोटो समावेश छन् जसलाई भियतनामले ‘गलत’ र ‘राष्ट्रिय सार्वभौमसत्ताको उल्लङ्घन’ भनेर निन्दा गरेको छ । चीनले दक्षिण चीन सागरमा आफ्नो…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.