🎄 Holiday Season Special
निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन
अरू सबै सार्वजनिक बिदा नै परेकाले फागुन २० र २२ लाई सरकारले निर्णय गरी बिदा दिनुपर्ने ज्ञापनपत्रमार्फत माग गरिएको साइपालका युवा साजन बोहरा बताउँछन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.