🎄 Holiday Season Special
नयाँ मुभमेन्टबाट हुने परिवर्तन जनताको अधिकार हो : नैनसिंह महर
१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नयाँ मुभमेन्टबाट हुने परिवर्तन जनताको अधिकार भएको टिप्पणी गरेका छन् । नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा निहीत छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यही जगमा निर्माण भएको तर्क गरे । ‘संविधानमा लेखिएको छ– सार्वभौमसत्ता जनतामा निहीत । त्यो भनेको सार्वभौम सत्ता सरकारमा होइन…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.