🎄 Holiday Season Special
धनकुटामा २ वटा अस्थायी मतदान केन्द्र, २३०० अस्थायी मतदाता कायम
६ फागुन, धनकुटा । धनकुटामा फागुन २१ गते हुने निर्वाचनका लागि २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि यी केन्द्रहरु निर्धारण गरिएको हो । जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार जिल्ला कारागार र गोकुण्डेश्वर मावि धनकुटा-६ सिरानबजारमा अस्थायी मतदान केन्द्र तोकिएको हो । कारागारमा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.