🎄 Holiday Season Special
धनकुटाका उम्मेदवारको शैक्षिक योग्यता : सामान्य लेखपढदेखि एमए पाससम्म
३ फागुन, धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये एक जना उम्मेदवारले आफ्नो शैक्षिक योग्यता उल्लेख गरेका छैनन् । १६ जना उम्मेदवारले आफ्नो शैक्षिक योग्यता उल्लेख गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । शैक्षिक योग्यता उल्लेख गर्ने १६ जनामा साधारण लेखपढदेखि स्नातकोत्तर गरेकासम्म…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.