🎄 Holiday Season Special
तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारण लाइनको आज परीक्षण गरिंदै
३ फागुन, गुल्मी । नेपाल विद्युत प्राधिकरणले तम्घासदेखि बुर्तिबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि परीक्षणसहित सञ्चालनमा ल्याउने भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–७ उनाएचौरस्थित तम्घास सवस्टेशनदेखि बागलुङको ढोरपाटन नगरपालिका वडानम्बर–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेशनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत प्रवाह गरिने प्राधिकरणले जनाएको छ । उच्च भोल्टेजका कारण हुन…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.