🎄 Holiday Season Special
डा. अमर गिरीका कविता र निबन्ध विमोचन
दाङ । प्रगतिवादी साहित्यकार डा. अमर गिरीका दुई कृति उनकै गृहजिल्ला दाङमा विमोचन गरिएको छ । गिरीका ‘रातमा कलम’ कविता सङ्ग्रह र ‘समय, शब्द र संवाद’ निबन्ध सङ्ग्रह विहीबार विमोचन गरिएको हो । विमोचन कार्यक्रम अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालयको संयुक्त आयोजनामा गरिएको थियो । सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वरिष्ठ साहित्यकार…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.