
डालास, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित Money Order र Cashier check हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोधबारे
यस दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन शहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाउनुभएको money order र cashier check हरुसहित दूतावासका कर्मचारीहरु २२ डिसेम्बर २०२२ का दिन ह्युस्टनबाट बासिङ्गटन डि. सी. तर्फ जाने क्रममा पार्किङ्गमा राखिएको सवारी साधन स्थानीय समय अपराह्न १२:०३ बजे तोडफोड भई लुटिएकोले दूतावासले तत्काल Houston Police Department (Incident यस दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन शहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाउनुभएको money order र cashier check हरुसहित दूतावासका कर्मचारीहरु २२ डिसेम्बर २०२२ का दिन ह्युस्टनबाट बासिङ्गटन डि. सी. तर्फ जाने क्रममा पार्किङ्गमा राखिएको सवारी साधन स्थानीय समय अपराह्न १२:०३ बजे तोडफोड भई लुटिएकोले दूतावासले तत्काल Houston Police Department (Incident Embassy of Nepal, Washington DC, USA Archive 2022, Notice