🎄 Holiday Season Special
‘डाक्टरले जानाजानी लापरबाही गर्दैनन्, गल्ती गरे लाइसेन्स खारेज हुन्छ’
काउन्सिल सहजीकरण गर्ने निकाय हो, चिकित्सकलाई देशमै रोक्ने जिम्मेवारी सरकारको हो । कुनै पनि पेसामा सेवासुविधा र सुरक्षाको ग्यारेन्टी सबैभन्दा ठूलो कुरा हो, जुन अहिले सरकारले दिन सकिरहेको छैन ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.