‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु

 

 

काठमाडौं ९ साउन । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्ने नयाँ फिल्म ‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु भएको छ । निर्माण युनिटले सोमबार सूर्यविनायक मन्दिर भक्तपुरमा पूजा गर्दै फिल्मको छायाँकन सुरु गरेको हो ।

दीपकराज गिरी, बेनिशा हमाल र मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय फिल्म रहनेछ । हेमराज विसीको निर्देशन रहने फिल्ममा ‘६ एकान ६’ बाट दीपक–दीपा समूहसँग जोडिएर काम गर्दै आएका जितु नेपाल भने यसपटक रहेका छैनन् ।

‘मुन्द्रेको कमेडी क्लब’ बाट महानायक विवादका कारण दीपाश्रीलाई हटाएपछि उनी यो टिमबाट बाहिरिएका हुन् कात्तिक दोस्रो साता प्रदर्शन योजना रहेको फिल्ममा बेनिशा र मलिना दीपकराजको जोडीको रुपमा रहने बताइएको छ ।

 

  • Related Posts

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    ६ कात्तिक, काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो ।…

    Read more

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    ६ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दै हुनुन्छ । सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई…

    Read more

    You Missed

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    • By
    • October 22, 2024
    • 8 views

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    • By
    • October 22, 2024
    • 9 views

    साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

    • By
    • October 22, 2024
    • 8 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २५ लाख सहयोग

    • By
    • October 22, 2024
    • 10 views

    वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

    • By
    • October 21, 2024
    • 10 views

    श्रम, मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा हुँदै, यस्तो छ, प्रगति विवरण

    • By
    • October 21, 2024
    • 13 views