🎄 Holiday Season Special
‘गोल्डेन ग्लोब्स अवार्ड’ प्रेजेन्टरमा प्रियंका पनि, नेपालबाट कति बजे शो हेर्न सकिन्छ ?
काठमाडौं । विश्वब्यापी मनोरञ्जन उद्योगमा आफ्नो स्थान बनाइसकेकी बलिउड अभिनेत्री प्रियंका चोपडा अब हलिउडका कार्यक्रममा पनि देखिने भएकी छिन् । यसपटक प्रियंकाको नाम ८३ औं ‘गोल्डेन ग्लोब अवार्ड २०२६’ को प्रस्तुतकर्ताको सूचीमा घोषणा गरिएको छ । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसबारे जानकारी पनि दिएकी छन् । उनले हलिउड अभिनेत्री जुलिया रोबट्र्स, अभिनेता जर्ज…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.