🎄 Holiday Season Special
गोरखा-२ मा रास्वपाका कविन्द्रको अग्रता, चक्रे मिलन चौथो स्थानमा
२२ फागुन, गोरखा । गोरखा–२ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले फराकिलो मतान्तरले अग्रता लिएका छन् । कुल २ हजार ६१६ मत गणना हुँदा उनले १ हजार ५७१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गरेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लेखनाथ न्यौपानेले ४०९ मत ल्याएका छन् । कांग्रेसका प्रकाशचन्द्र दुवाडीको ३६१…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.