🎄 Holiday Season Special
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
३ मंसिर, धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले एकैदिन ९ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । बरामद लागूऔषधको मात्रा उल्लेख्य रहेको र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सम्बन्धित इकाइका प्रहरी अधिकृतहरुले जनाएका छन् । कैलालीमा मात्रै ३ जनालाई पक्राउ परेका छन् । गोदावरी नगरपालिका–५ गेटास्थित बिस्कुट फ्याक्ट्री अगाडि शंकास्पद रूपमा देखिएका २७…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.