Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • अग्रगामी शक्तिले नै चुनाव जित्नुपर्छः प्रचण्ड Breaking News
  • आज सुनको मूल्य कति ? Breaking News
  • maxresdefault 9
    Ep 359 Dr Deepak Subedi धन आकर्षणको बिज्ञान | हामीले एती गर्न सके लक्ष्मी आँफै आउनुहुने छ Breaking News
  • धमाधम बर्खास्त हुँदै न्यायाधीश Breaking News
  • maxresdefault 23
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 382 | Mar 31, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 150 | May 14, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 150 | May 14, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी घट्यो Breaking News
  • सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव Breaking News

कामपाको आर्थिक विधेयक पारित

Posted on July 3, 2022 By

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९-०८०को विधेयक पारित भएको छ ।महानगरका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा ११ औँ अधिवेशनको चौथो बैठकले संशोधनसहित विधेयक पारित गरेको हो । सभाका उपाध्यक्ष एवम् महानगरकी उपप्रमुख सुनिता डंगोल, सभाका सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित नगरसभा सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

सभाका अध्यक्ष तथा महानगरका प्रमुख साहले ‘करका अङ्कमा फेरबदल गर्नका लागि आएको प्रस्तावमा राजस्व विज्ञहरुसँग परामर्शका गर्नुपर्ने देखिएको बताउनुभयो । कर तिरेवापत करदातालाई केही सुविधा दिने कुरा आएका छन् ।जनस्वास्थ्य र वातावरणीय स्वच्छता र व्यवस्थापनका कुरा आएका छन । सामुदायिक कुकुर व्यवस्थापनको कुरा आएको छ । सडकमा भएका सहयोगापेक्षी व्यवस्थापनका कुरा आएका छन् । यी सुझावहरुलाई ध्यानमा राखेर कार्ययोजना तयार गर्नेछौ–साहको भनाई थियो ।

प्रमुख साहले असार १० गते बसेको नगर सभा ११ औँ अधिवेशनको तेस्रो बैठकमा अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न तयार पारिएको आर्थिक बर्ष २०७९-०८० को आर्थिक विधेयक पेश गर्नुभएको थियो । विधेयकमा स्थानीय कर, दस्तुर, शुल्क, जरिवाना संकलन तथा छुट तथा अन्य आय संकलनको प्रशासनिक व्यवस्थापनको प्रबन्ध छ ।विधेयकमाथिको छलफलका क्रममा नगर सभा सदस्यहरु मचाराजा महर्जन, आशा श्रेष्ठ, सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ, रचना सुनाम, शर्मिला परियारले संशोधन प्रस्ताव तथा सुझाव पेस गर्नुभएको थियो ।

पारित विधेयकमा सम्पत्ति कर, भूमिकर,बहाल कर, व्यवसाय कर, जडीबुटी, कवाडी र जीवजन्तु कर, सवारी साधनजस्ता शीर्षकका कर सम्बन्धी व्यवस्था छ । यस्तै विज्ञापन कर, मनोरञ्जन कर, सवारी साधन पार्किङ् शुल्क, सेवा, पर्यटन शुल्क समावेश छन् । त्यस्तै विभाज्य कोष, घर जग्गा रजिष्ट्रेसन शुल्क, राजस्व तथा शुल्क संकलन कार्यबिधि लगायत व्यवस्था छन ।

यी व्यवस्थालाई १७ वटा अनुसूचीमा निर्धारण गरिएको छ । भवन मूल्याङ्कन दर, भवनको ह्रास कट्टी प्रतिशत र ह्रास कट्टी गर्ने अवधि, सम्पत्ति कर प्रयोजनका लागि घरजग्गाको प्रति आना मूल्य अनूसूचीहरुमा राखिएको छ । घर जग्गाको प्रति आना मूल्यलाई १७७ बुँदामा समेटिएको छ । यसैगरी निकास भएका र नभएका सडकका दायाँ–वायाँ सहायक पिच मोटर बाटो, पिच मोटर बाटो र गोेरेटो बाटोमा बाँडेर छुट प्रतिशत उल्लेख गरिएको छ ।

बहाल करमा आवासीय, कार्यालय प्रयोजन र व्यवसायिक गरी ३ भागमा बाँडेर फ्लोर एरिया, कार्पेट एरियाका आधारमा बहाल दर निर्धारण गरिएको छ । वार्षिक १ लाखभन्दा कम बहाल आय भएका र अन्य कुनै पनि आम्दानीको स्रोत नभएका करदातालाई वडा समितिले निर्णय गरेर छुट दिन सक्नेछ ।

पुँजीगत लगानी, व्यवसायको प्रकार र आर्थिक कारोवारका आधारमा व्यवसाय करको दर सम्बन्धी व्यवस्था गरिएको छ । यसमा ९ क्षेत्रका व्यवसाय अन्तर्गतका ३ सय ९६ वटा व्यवसायको दर उल्लेख छ । यसमध्ये सबैभन्दा धेरै व्यापारिक बस्तुमा ९० प्रकार छन । व्यवसाय करका क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवा, उत्पादन मुलक व्यवसाय तथा उद्योग, कृषि तथा खाद्यान्न व्यावसाय, होटल, पर्यटन तथा मनोरञ्जन व्यावसाय, सञ्चार सेवा व्यवसाय, वित्तिय सेवा व्यवसाय सहितका शीर्षक समेटिएका छन ।

स्वास्थ्य सेवा व्यवसाय, शिक्षा तथा तालिम व्यवसाय, मर्मत तथा सम्भार व्यवसाय, निर्माण व्यवसाय र अन्य सेवा तथा व्यवसाय रहेका छन ।सवारी पार्किङ्लाई व्यवस्थित गर्न क्षेत्र र सवारीको प्रकृतिलाई बर्गिकरण गरेर शुल्क तोकिएको छ । यसरी तोकिएका क्षेत्र २ वटा छन । यस्तै सवारीका प्रकार २ पाङ्गे्र, ४ पाङ्गे्र र ४ पाङ्ग्रेभन्दा ठूला सवारी साधन छन ।

विधेयकमा व्यक्तिगत सिफारिस, घरजग्गा सम्बन्धी सिफारिस, व्यवसाय उद्योग तथा संघ संस्था सम्बन्धी शिफारिस, कन्सल्टेन्सी सहित शिक्षा सम्बन्धी सिफारिस रहेका छन् ।यस्तै भवन निर्माण नक्सा प्रमाणित सम्बन्धित सिफारिस दस्तुर, हनुमान ढोका दरवार संरक्षण कार्यक्रम अन्तर्गतका शुल्क तथा दस्तुर, फोहोरमैला तथा सरसफाइ व्यवस्थापन सम्बन्धी दस्तुर र अन्य शुल्क तथा दस्तुर समावेश छन । पटके जरिवानामा अनधिकृत रुपमा पार्किङ् गरिएका सवारी साधनसहित विभिन्न क्रियाकलाप समावेश छन ।

छुटको व्यवस्था 

कोभिडको सञ्चयी प्रभावलाई मध्यनगर गरेर होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घर जग्गा भएका वा लिजमा लिएकाहरुलाई आगामी आब २०७९÷०८० सम्मको कर चुक्ता गरेमा ४० प्रतिशत छुट दिइनेछ । आउँदो असोज मसान्तसम्म घरजग्गा करमा १० प्रतिशत छुट दिइनेछ । यो छुट वक्यौतामा दिइनेछैन ।

source:News of Nepal

Breaking News

Post navigation

Previous Post: महन्थलाई ओलीको प्रस्तावः गठबन्धन गरेर चुनावमा जाऔैं
Next Post: चीनको उइगुर स्वायत्त क्षेत्रमा भूकम्प

Related Posts

  • Dosh Kasailai “दाेष कसैलाई” – Arun Thapa | Nepali Song Breaking News
  • रास्वपाको सचिवालय बैठक आज बस्दै Breaking News
  • एमबीबीएस अध्ययनमा निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध Breaking News
  • ‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’ सार्वजनिक Breaking News
  • डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान Breaking News
  • Maya Hunchha Bhanana By Ram Krishna Dhakal Ft. Keki Adhikari #shorts Breaking News
  • Dosh Kasailai “दाेष कसैलाई” – Arun Thapa | Nepali Song Breaking News
  • रास्वपाको सचिवालय बैठक आज बस्दै Breaking News
  • एमबीबीएस अध्ययनमा निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध Breaking News
  • ‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’ सार्वजनिक Breaking News

Recent Posts

  • नेपाल जग्गा तथा आवास विकास महासंघले मनाइयो तेस्रो स्थापना दिवस
  • राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने
  • एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
  • ख्रीष्टियन समुदायले यस वर्ष पुनरुत्थान दिवस भक्तपुरमा धुमधामका साथ मनाए
  • भोलिबाट एक महिने जैविक कृषि जागरण अभियान हुँदै
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भट्टराईद्वारा राजीनामा
  • बद्रिनारायण धामको प्राण प्रतिष्ठा वैशाखमा हुँदै
  • सुनको मूल्य फेरि बढ्यो
  • कुलपति राईको शब्द सायारेमु लोकार्पण
  • आज विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै
  • सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित
  • पाइलट एसोसिएसन अफ नेपालले सम्पन्न गर्‍यो पहिलो पाइलट सम्मेलन
  • गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्छ: राप्रपा
  • प्रधान न्यायाधीशलाई भेटेर सुधारका एजेन्डा पेश गर्छौ: बार अध्यक्ष मिश्र
  • नेपाल बारका नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण
  • परिसंघले दियो हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई
  • वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुनेमा महामन्त्री थापाको जोड
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै
  • गाउँपालिका अध्यक्षमाथि गोली प्रहार
  • संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #enginegadima #shorts #nepalisong Breaking News
  • #timilaidekhera #musicnepal #shorts Breaking News
  • The Updated COVID-19 Shot Works on the Newest Variants english_news
  • EPA Bans Asbestos, a Deadly Carcinogen Still in Use Decades After a Partial Ban Was Enacted
    English News: EPA Bans Asbestos, a Deadly Carcinogen Still in Use Decades After a Partial Ban Was Enacted Breaking News
  • #duitakura #musicnepal #shorts Breaking News
  • maxresdefault 60
    MCC Nepal काे पक्ष र विपक्षमा लागेकाले जनतामा भ्रम छरे Breaking News
  • Aankhama Timro – CP Lohani | Natikaji | Ramman Trishi | Nepali Song Breaking News
  • कोलम्बिया जेल दङ्गाः एकाउन्न जनाको मृत्यु, २४ जना सुरक्षाकर्मी घाइते Breaking News
  • #Eutamanchhekomayale #Abhigyaghimire #shorts Breaking News
  • pjimage 33 Yz5f3u
    काभ्रेको मण्डनदेउपुर मेयरमा एमालेका सम्भावित उम्मेदवार Breaking News
  • KhabarBreaking.com: प्यूठानमा मोटरसाइकल दुर्घटना Breaking News
  • Ambassador Khatri addressed the graduation ceremony of Everest IT Training 2023 Breaking News
  • RSV Vaccine May Be Linked to a Slightly Higher Risk of Guillain Barre Syndrome
    English News: RSV Vaccine May Be Linked to a Slightly Higher Risk of Guillain-Barre Syndrome Breaking News
  • Baskharka Gau – Nirmala Ghising | Prabin Gurung #shorts Breaking News
  • Ratan Chouhan 🥰♥️ #ratanchouhan339 #newvlog #nepal #travel #shorts #sherani #ratanchouhan338 Breaking News
  • #enginegadima #shorts #nepalisong Breaking News
  • #timilaidekhera #musicnepal #shorts Breaking News
  • The Updated COVID-19 Shot Works on the Newest Variants english_news
  • EPA Bans Asbestos, a Deadly Carcinogen Still in Use Decades After a Partial Ban Was Enacted
    English News: EPA Bans Asbestos, a Deadly Carcinogen Still in Use Decades After a Partial Ban Was Enacted Breaking News
  • #duitakura #musicnepal #shorts Breaking News
  • maxresdefault 60
    MCC Nepal काे पक्ष र विपक्षमा लागेकाले जनतामा भ्रम छरे Breaking News
  • Aankhama Timro – CP Lohani | Natikaji | Ramman Trishi | Nepali Song Breaking News
  • कोलम्बिया जेल दङ्गाः एकाउन्न जनाको मृत्यु, २४ जना सुरक्षाकर्मी घाइते Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme