🎄 Holiday Season Special
काठमाडौंबाट लुटिएको प्रहरीकाे हतियार इलाममा बिक्री, तीन पक्राउ
९ मंसिर, विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना झापाका हुन् । एक जना इलामका छन् । लागूऔषध कारोबारीको गिरोह खोजी गर्ने क्रममा प्रहरी टोलीले लुटिएको २ थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जना पक्राउ…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.