कांग्रेसको तर्फबाट तीन मन्त्री र ३ राज्यमन्त्री थपिए, दिपेन्द्र श्रेष्ठ संस्कृति तथा पर्यटन मन्त्री

 

 

मकवानपुर पुस ९ । वाग्मती प्रदेशमा ६ जना सांसद मन्त्री बनेका छन् । नेपाली कांग्रेसको तर्फबाट तीन मन्त्री र ३ राज्यमन्त्री थपिएका हुन् ।

कांग्रेसबाट दिपेन्द्र श्रेष्ठ संस्कृति तथा पर्यटन मन्त्री, मिलनबाबु श्रेष्ठ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, र बलराम पौडेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका हुन् ।

यस्तै सन्तबहादुर प्रजा भौतिक पूर्वाधार विकास राज्यमन्त्री, कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री र रजनी अमात्य जोन्छे उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका हुन् ।

  • Related Posts

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    ९पुष, तनहुँ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताउनु भएको छ । आज…

    Read more

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    ९ पुष ,काठमाडौं । कोटेश्वर व्यवसायी संघको आयोजनामा ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ हुने भएको छ। संघले आफ्नो १९औं स्थापना दिवसको अवसरमा यही पुष १२ र १३ गते कोटेश्वरको तिनकुने चौरमा…

    Read more

    You Missed

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    • By
    • December 24, 2024
    • 7 views

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    • By
    • December 24, 2024
    • 7 views
    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्छः डा. संग्रौला

    • By
    • December 24, 2024
    • 8 views

    लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी

    • By
    • December 24, 2024
    • 8 views

    नेपाल समुद्रपार निकासी पैठारी संघमा शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति

    • By
    • December 24, 2024
    • 8 views

    पोखरामा एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशन हुने

    • By
    • December 24, 2024
    • 8 views