🎄 Holiday Season Special
कांग्रेसको कारबाही मिनाहा भए पनि बहालको पद कायम नरहने
१४ पुस, काठमाडौं । नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेकाहरूको कारबाही मिनाहा गरे पनि बहाल पद कायम नरहने भएको छ । कांग्रेसले शनिबार अनुशासनविपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निस्कासन, निलम्वन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरेको थियो । केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयनका लागि पार्टीले मातहतका कार्यसमितिहरूलाई…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.