🎄 Holiday Season Special
कप्तान इशाको शानदार शतकमा नेपालविरुद्ध यूएईको बलियो योगफल
३ फागुन, काठमाडौं । कप्तान इशा ओजाले शानदार शतक बनाएपछि यूएईले राइजिङ स्टार्स महिला एसिया कपमा नेपालविरुद्ध बलियो योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ४ विकेट गुमाएर १८९ रन बनायो । इशा ओजाले ६३ बलमा १२५ रन बनाएर इनिङको अन्तिम बलमा रनआउट भइन् । उनले १४ चौका…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.