🎄 Holiday Season Special
ओलम्पिक सोलिडेरिटी टेक्निकल कोर्स सम्पन्न
२५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा ५ दिन चलेको ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक नेपालमा आयोजना भएको सो कोर्स काठमाडौको डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा आइतबारबाट सुरु भएर बिहीबार सकिएको थियो । नेपाल उसु महासंघको आयोजनामा भएको सोलिडेरिटी राष्ट्रिय उसु…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.