![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
एमाले संसदीय दलको बैठक सुरु
१५ काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । मंगलबार दिउँसोदेखि बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना बिचार ब्यक्त गर्नु भएको छ ।
सम्बोधनका क्रममा ओलीले संसदमा पार्टीले खेल्नुपर्ने भूमिकाका साथै संविधान संशोधनका विषयमा आफ्नो धारणा राखिरहनु भएको छ ।यस्तै उहांले जलपायु परिवर्तनका मुद्दाहरुलाई पार्टीले प्रमुखताका साथ अघि बढाउने पनि बताउनु भयो ।