🎄 Holiday Season Special
एमाले महासचिव पोख्रेलले उठाए कुलमानमाथि प्रश्न
१५ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऊर्जामन्त्री कुलमान घिसिङलाई उपसभापति बनाएपछि प्रश्न उठाएका छन् । घिसिङलाई रवि लामिछाने नेतृत्वको रास्वपाले पहिलो वरीयताको उपसभापति बनाएको २४ घण्टा नबित्दै उनले प्रश्न उठाएका हुन् । ‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित हो ?’…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.