🎄 Holiday Season Special
एमाले महाधिवेशनमा चर्को प्रतिस्पर्धा
विधान महाधिवेशनबाट पारित भएको विधानमा १५ जना पदाधिकारी नै स्थायी समिति हुने प्रावधान छ । यो प्रावधानले हालका ४२ जना स्थायी समिति सदस्यले पदाधिकारीमा प्रतिस्पर्धा गर्ने अथवा पोलिटब्यूरोमा घटुवा हुनुपर्नेछ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.