🎄 Holiday Season Special
एमालेले फेर्यो विधान, यी नेताले फेरेनन् इमान
एमालेका दुई उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अनुशासन आयोगका अध्यक्ष केशव बडालले अब पार्टीको सक्रिय पदमा नबस्ने घोषणा गरेका छन् । जोशिला र जाँगरिला युवाहरू नेतृत्वमा पुग्ने बाटो ‘जाम’ गरेर बस्नुहुँदैन भन्दै उनीहरुले विश्राम लिएका हुन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.