![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
एमालेबाट निर्वाचित वडाध्यक्षसहित चार जनाले छोडे एमाले
काठमाडौं ४माघ। नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य एवम् बित्थडचिर गाउँपालिका ५ का वडाध्यक्ष करवीर बोहोरासहित चार जना माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी केन्द्रीय सचिव एवम् शहरी विकासमन्त्री रामकुमारी झाँक्री र केन्द्रीय सदस्य मोहन गौतमले मंगलबार स्वागत गरे ।