एमसिसी बहस : राष्ट्रियताको सवाल कि राजनीतिक स्वार्थ?

एमसिसी बहस : राष्ट्रियताको सवाल कि राजनीतिक स्वार्थ?

अमेरिकी सहायता सम्झौता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)। यो सम्झौतालाई नेपालले स्वीकार गर्ने कि नगर्ने? भन्नेबारे राजनीतिक वृत्तमा चर्चा बढेको छ।
नेपालमा विद्युत प्रसारण परियोजना तथा सडक मर्मत परियोजनालाई लक्षित गरिएको ५० करोड अमेरिकी डलरको यो सम्झौताबाट करिब ५० लाख घरधुरी अर्थात् दुई करोड ३० लाख जनसंख्या लाभान्वित हुने दाबी गरिएको छ।
पूर्वाधार निर्माणका लागि ल्याइने भनिएको यो सम्झौता पछिल्लो समय राजनीतिक खिचातानीको विषय बनेको छ।

The first and only video content portal with entertainment, sports, politics and lifestyle content tailored for the Nepali audience.

Our Social Media Profiles:

My Republica:

Visit us at: https://ift.tt/2W0nmfX
Our Facebook Page: https://ift.tt/3lLyJBj
Our Twitter Page: https://twitter.com/RepublicaNepal

Get our app from Play Store:

https://ift.tt/2OjAdUb

Download our app from iTunes:

https://ift.tt/2Iq1Xmr

Nagarik News:

Visit us at: https://ift.tt/3nVMQ9O
Our Facebook Page: https://ift.tt/2W2PEqg
Our Twitter Page: https://twitter.com/nagarik_news

Get our app from Play Store:

https://ift.tt/2OjAdUb

Download our app from iTunes:

https://ift.tt/2Iq1Xmr

Shukrabar:

Visit us at: https://ift.tt/2VXZJEK
Our Facebook Page: https://ift.tt/3CABUCM
Our Twitter Page: https://twitter.com/shukrabarweekly

Get our app from Play Store:

https://ift.tt/2OjAdUb

Download our app from iTunes:

https://ift.tt/2Iq1Xmr

Nagarik Network:

Visit us at: https://ift.tt/3hUkWr2
Our Facebook Page: https://ift.tt/3u1kvjx

Get our app from Play Store:

https://ift.tt/3tYwC0J

Download our app from iTunes:

https://ift.tt/2ZeAdfL

Nagarik Bazaar:

Visit us at: https://ift.tt/39q3J41
Our Facebook Page: https://ift.tt/2VYnbli

Radio Nagarik 96.5

Visit us at: https://ift.tt/3ku2ur5
Our Facebook Page: https://ift.tt/3EATrg1
Our Twitter Page: https://twitter.com/RadioNagarik965
Our Instagram Link: https://ift.tt/3lLyK8l

Get our app from Play Store:

https://ift.tt/2XvuNw5

Download our app from iTunes:

https://ift.tt/3u3HBpB

#NagarikNetwork #MCC #Nepal
September 20, 2021 at 11:58PM
https://www.youtube.com/watch?v=a3DBCs7EhCM

अमेरिका खबर अनलाइन

अमेरिका खबर डट कम अमेरिकाको सान फ्रान्सिस्को बाट संचालित नेपालीहरुको न्यूज च्यानल हो।

Related Posts

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

२ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृह मन्त्रीसमेत रहेका रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको…

Read more

आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

२ कार्तिक, काठमाडौं । आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागेको हो ।…

Read more

You Missed

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

  • By
  • October 18, 2024
  • 7 views

आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

  • By
  • October 18, 2024
  • 11 views

सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

  • By
  • October 18, 2024
  • 15 views

मन्त्रिपरिषद्को बैठक बस्दै

  • By
  • October 18, 2024
  • 13 views

सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

  • By
  • October 17, 2024
  • 13 views

एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • By
  • October 17, 2024
  • 11 views