🎄 Holiday Season Special
एमआईटी कलेजको आयोजनामा माघ ६ गते कृष्णले गिनिज वर्ल्ड रेकर्ड प्रयास गर्ने
२२ पुस, काठमाडौं । बागबजारस्थित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजको आयोजनामा पूर्व गिनिज वल्र्ड रेकर्डधारी कृष्ण पाण्डेयले माघ ६ गते गिनिज वर्ल्ड रेकर्ड प्रयास गर्ने भएका छन् । काठमाडौं मोडेल सेकेन्डरी स्कूल (केएमएसएस) बागबजारमा आधिकारिक गिनिज वल्र्ड रेकर्ड प्रयास सम्पन्न हुने भएको हो । ‘फास्टेस्ट टाइम टु स्पेल ५० वल्र्ड ब्याकवार्डस्’ शीर्षकको यस रेकर्ड…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.