🎄 Holiday Season Special
एन्फा कार्यसमिति बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने !
१६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा बस्ने बैठकमा विधानको धारा ३० अनुसार साधारण सभा (अर्डिनरी कंग्रेस) र आर्थिक वर्ष ०८२/०८३ का लागि लेखा परीक्षक नियुक्ति लगायतका विषयमा छलफल हुनेछ। एन्फाभित्र समयअगावै निर्वाचन (अर्ली इलेक्सन) गर्नुपर्ने माग उठिरहेकाले आजको बैठकलाई महत्वपूर्ण…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.