🎄 Holiday Season Special
एनपीएल सिजन : सामसङ नेपालले घोषणा गर्यो एआई टीभीमा छुट योजना
१६ मंसिर, काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनमा आकर्षक छुट र एक्स्चेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा ७ हजार रुपैयाँसम्म एक्स्चेन्ज बोनस उपलब्ध छ । जसले ग्राहकलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.