🎄 Holiday Season Special
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
२९ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ अन्तर्गत शुक्रबार भएको खेलमा सोलो बास्केटबल र प्लेबक्स एरेना विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबारै साँझ सम्पन्न खेलमा सोलो बास्केटबलले रोएल स्पोर्ट्स सेन्ट्रललाई ७९-६९ ले पराजित गर्दै दोस्रो जित हासिल गरेको छ । सोलोले पहिलो क्वाटरमा २४-१३ र दोस्रो क्वाटरमा १४-१० को…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.