🎄 Holiday Season Special
उहिले ब्ल्याकमा टिकट बिक्थे, अहिले निर्माता आफैं टिकट किन्छन्
अहिले पनि केही निर्माताहरूले हलमा टिकट किन्ने, आफन्त र साथीहरूलाई फिल्म देखाउने, उनीहरूको प्रतिक्रिया लिने र त्यही प्रतिक्रिया दर्शकसम्म पुर्याउने गरिरहेका छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.