🎄 Holiday Season Special
उत्कृष्ट वन अनुसन्धानकर्ता पुरस्कारबाट डा नारायण गैरे सम्मानित
७ पुस,काठमाडौँ ।एमएस्सी वातावरणीय विज्ञान कार्यक्रमका संयोजक तथा सह–प्राध्यापक डा। नारायण गैरे वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रबाट उत्कृष्ट वन अनुसन्धानकर्ता पुरस्कारबाट सम्मानित भएका छन्।
वन अनुसन्धान, संरक्षण तथा दिगो व्यवस्थापनका क्षेत्रमा डा। गैरेले पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
यस उपलब्धिले वातावरणीय विज्ञान तथा वन अनुसन्धानको क्षेत्रमा शैक्षिक अनुसन्धानलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.